२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनामा १५२ विदेशी नागरिक नेपालबाट निष्कासन

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले पछिल्लो पाँच महिनाको अवधिमा १५२ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको विवरण सार्वजनिक गरेको छ। विभागका अनुसार सन् २०२६ को जनवरी १ देखि मे ११ सम्मको अवधिमा उक्त संख्यामा विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको हो।

विभागीय तथ्यांक अनुसार देशनिकाला गरिएका मध्ये १०५ जना भिसा अवधि समाप्त भइसकेपछि पनि नेपालमा बसोबास गरिरहेका (ओभरस्टे) व्यक्ति रहेका छन्। बाँकी ४७ जनामाथि लागुऔषध कारोबार, भिसा प्रयोजन विपरीत गतिविधि, नक्कली राहदानी तथा भिसा प्रयोगजस्ता कारणमा कारबाही गरिएको उल्लेख छ।

यसअघि सन् २०२५ मा कुल ५२६ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको थियो। सो वर्ष निष्कासन गरिएकामध्ये ४५९ जना भिसा अवधि समाप्त भएपछि पनि गैरकानुनी रूपमा बसोबास गरिरहेका व्यक्ति रहेको विभागले जनाएको छ।

0 Comments