राष्ट्रपति भण्डारी आइपुगिन् काठमाडौँ !
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) नेपाल फर्किएकी छन् । आइसल्यान्डको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी आज स्वदेश फर्किएकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल)...