नागरिकता विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन आज, के होला त निर्णय ?
काठमाडौँ । संघीय संसद्बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ । यसअघि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि...