राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरूलाई शितलनिवास बोलाएर भेट गरेकी छन् । बुधबार शितलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरूलाई बोलाएर उनले भेट गरेकी...