हिंसा पीडितको तत्काल उद्धार गरिने छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसा पीडितको तत्काल उद्धार, पुनर्स्थापना र परिवारमा पुन: एकीकरण गरी आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने बताएकी छन् । सङ्घीय संसद्मा मङ्गलवार सरकारको तर्फबाट आगामी आर्थिक...