जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति
काभ्रेपलान्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठुलो माध्यम भएको बताइकी छन् । उनले काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–५ कानपुरका पुनः निर्माण...