राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति...