छठका अवसरमा राष्ट्रपति सहभागी नहुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकि छन् । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी-गौरीघाट...