राष्ट्रपतिद्धारा ६ विधेयक प्रमाणीकरण
काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएका छ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनादै सो जानकारी...