राजिनामा दिएर मन्त्री बन्न गरेको आग्रहपछि उपसभामुख तुम्बाहाम्फेद्वारा राष्ट्रपतिसँग भेट
काठमाण्डौँ । मन्त्रिपरिषद्को पुनर्गठनको तयारी भईरहँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रहपछि तम्बाहाम्फेले राष्ट्रपतिसँग भेट...