विद्यार्थीबाट ७३ लाख ९३ हजार ठगी फरार रहेका इन्स्टिच्युट सञ्चालक पक्राउ
कैलाली । प्रहरीले कैलालीबाट एक इन्स्टिच्युट सन्चालकलाई पक्राउ गरेको छ । विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी ७३ लाख भन्दा बढी रकम अशुली फरार रहेका गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चैधरीलाई...