विद्यालय कर्मचारीको उचित पारिश्रमिक सुनिश्चित गर्न स्थानीय तहलाई मन्त्री पोखरेलको आग्रह
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीको उचित पारिश्रमिक सुनिश्चित गर्न स्थानीय तहले संघीय अनुदानमा रकम थप्नुपर्ने बताएका छन्। विद्यालय शिक्षा...