सिञ्जा गाउँपालिकाका विद्यालयमा खस भाषा पढाई हुने
खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने...