विद्यालयको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ । केन्द्रले सूचना जारी...