आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू...