आज ललितपुरका यी स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा आज ३ घण्टा बिजुली अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको बागमती फिडर र...