भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई विदेशी गुप्तचर गतिविधिसँग जोडेर व्याख्या गरेका छन्। उनले उक्त घटनालाई विश्वकै सफलमध्ये...