संविधान अनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूबारे अध्ययन गर्न संसदीय उपसमिति गठन गरेको छ । मंगलबार बसेको समितिको बैठकले समिति सदस्य बेदुराम भुसालको नेतृत्वमा पाँच...