स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु नहुनेमा दाहालको जोड
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन नहुने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो यस्तो बताएका हुन् । उनले...