संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौँ । राष्ट्रिय सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री...