गृहमन्त्री लेखकले भने-‘संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् । विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा...