लुम्बिनी प्रदेश सभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
काठमाडौँ । लुम्बिनी प्रदेश सभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेश सभाको आज दिउँसो २:०० बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूले...