१९ राजमार्ग अवरुद्ध, १४ वटा सडक-खण्ड एकतर्फी सञ्चालनमा
काठमाडौँ । भारी वर्षापछिको बाढी पहिरोलगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । आज साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी...