प्रतिनिधि सभाको सय दिनको कार्यसम्पादन समीक्षा गर्न सांसद आचार्यको प्रस्ताव
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधि सभाको कामकारबाहीको पनि सय दिनको समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...