सत्ता गठबन्धनको भागबण्डाप्रति विमलेन्द्र निधिको असन्तुष्टि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनबिच भएको भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको बताएका छन् । उनले भने,...