पौडेललाई पक्राउ गरेकामा निधिको आपत्ति
काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्। बुधबार पुल उद्घाटन गर्न तनहुँको ब्यास नगरपालिका पुगेका पौडेललाई प्रशासनले बल प्रयोग गरेर...