लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार चितवनको मङ्गलपुरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको...