२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण

अ+ अ-

काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।

कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड्रोनले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको हो ।
आक्रमणका कारण विमानस्थलमा कार्यरत केही कर्मचारीहरू सामान्य घाइते भएका छन् भने प्यासेन्जर टर्मिनल १ को भवनमा आंशिक भौतिक क्षति पुगेको जनाइएको छ ।

​घटना लगत्तै कुवेतका सुरक्षा निकायहरूले आपतकालीन सुरक्षा प्रक्रिया लागू गरी उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
प्रवक्ता अल–राजीले घाइतेहरूको उपचार भइरहेको र विमानस्थलको अवस्था अहिले पूर्ण रूपमा नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

उच्चतम सुरक्षा मापदण्ड अपनाएर क्षति भएको संरचनाको मर्मत र उडान सञ्चालनलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

​यसैबीच, क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।