श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लैजाने तयारी
काठमाडौँ । त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरूलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । काठमाडौँबाट बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै...