विमानस्थल भन्सार कार्यालयद्वारा चस्माको साइज र परिमाण ढाँट्नेलाई पौने दुई करोड जरिवाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाटो भएर नयाँ-नयाँ तरिकाबाट राजस्व चुहावटमा संलग्न व्यापारिक फर्मलाई पौने दुई करोड जरिवाना गरिएको छ । रौटामाई ट्रेडर्सले आयात गरेको सनग्लास (चस्मा), तयारी...