वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरूका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ । गुरुयोजना अनुसार विमानस्थलमा ह्याङ्गर एप्रोन निर्माण हुने भएकाले कार्यालय क्षेत्रका...