त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्योण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने...