सर्वोच्चले बन्चरो प्रहार गरेछ, लज्जित छु : बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन्। देशको महत्त्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा...