एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अप्रेसन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै...