संसदीय समितिमा मन्त्री किराँतीले भने-अब त्रिभुवन विमानस्थलले मात्र धान्दैन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले अबको...