त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैङ्क पड्किएर आगो लागेको छ। एयर चाइनाको फ्लाइटबाट जान लागेका चाइनिज यात्रुको पावर बैंकबाट ल्यापटप चलाइरहेको बेला पावर बैङ्क पड्किएको...