सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...