विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट फैसला भएका गैरकानूनी लाभ तथा हानी सम्बन्धी मुद्दा सर्वोच्चमा...