इच्छाराज तामाङलाई थुनामै राख्न अदालतको आदेश
काठमाडौँ । इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले तामाङलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । ठगी र सङ्गठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड...