पुनः निर्वाचनका लागि आफूलाई ‘अत्यधिक बहुमत’ सदस्यको समर्थन रहेको इन्फान्टिनोको दाबी
लन्डन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन् । एशियाली फुटबल कन्फेडेरेसन (एएफसी)...