मुख्यमन्त्री कार्कीको टिप्पणी-महामन्त्रीहरूमा परिपक्वता देखिएन
काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रति आक्रोश व्यक्त गरेका छन् । ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री हुँदा पार्टी भित्रका केहीलाई...