सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला बधाई दिने हो : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । शनिबार संसदमा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा...