जनयुद्ध दिवसबारे काँग्रेसको धारणा कहिले आउँछ महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्म विपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति काँग्रेसको आधिकारिक धारणा माग गरेका छन् । रिजालले...