विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदमा पत्र
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्। दाहालले बिहीबार ६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र...