प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसद्को सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई...