सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क...