माओवादीसँग पनि विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी...