सरकारले विश्वासको मतका लागि ३० दिन नै लेओस् आपत्ति छैन : रमेश लेखक
काठमाडौँ । प्रमुख प्रतिपक्ष काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएपनि आपत्ति नहुने बताएका छन् । तर,...