काँग्रेसले भन्यो-सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर
काठमाडौँ । नेपाली काँग्रेसले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले...