मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र...